प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे सर्वोच्च बहस जारी

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ । रिट निवेदक डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालका तर्फबाट बहस सकिए पनि विपक्षीको बहस आज पनि हुने भएको छ । सरकारको तर्फबाट सरकारी वकिलले आज प्रतिरक्षा गरेपछि सर्वोच्चले आईजीपी विवादको अन्तिम फैसला गर्ने छ । रिट विवेदकका तर्फबाट शम्भु थापा, … Continue reading प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे सर्वोच्च बहस जारी